काठमाडौं । मंसिर ४ गते हुने निर्वाचनलाई लक्षित गरी नेकपा माओवादी (केन्द्र) को को चुनावी गीत सार्वजनिक भएको छ । अखिल नेपाल सांस्कृतिक महासंघका उपाध्यक्ष चेतन सापकोटाले चुनावी गीत ‘गठबन्धनलाई नजिताई भा छैन’ सार्वजनिक गरेका हुन् । प्रचण्डलाई केन्द्रमा...