काठमाडौं। आन्तरिक राजस्व विभागका तत्कालीन निलम्बित महानिर्देशक चूडामणि शर्मा लगायतविरुद्धको मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । विशेष अदालतले गरेको फैसला चित्त नबुझेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको हो । सर्वोच्चमा आइतबार पुनरावेदनको निवेदन दिएको आयोगका प्रवक्ता...