चुरे

पहिराले छियाछिया चुरे : जोखिममा बुटवल

बुटवल बजारबाट उत्तरतिर नजर डुलाउँदा सधैँ देखिने हरिया पहाडतिर अहिले आँखा डुलायो भने अत्यास लाग्छ। बुटवल उपमहानगरपालिकाको तिनाउ नदी वारि र पारिका चुरे पहाडलाई पहिराले छियाछिया पारेको छ। दुवैतिरका चुरेमा खसेका साना–ठूला पहिराहरूले यी पहाडलाई सख्त घाइते तुल्याएको स्पष्ट...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved