चुरे अभियानी

जनकपुरधाम बजार बन्द गराउँदै हिँडेका १ सय २१ चुरे अभियानी पक्राउ

जनकपुरधाम।  बजार बन्द गराउँदै हिँडेका एक सय २१ जनालाई आज जनकपुरधाममा प्रहरीले पक्राउ गरेको छ। चुरे तथा वन जंगल संरक्षण अभियानी र सुकुमबासीहरूले आज जनकपुर बन्द गराउँदै हिँडेका थिए। पक्राउ पर्नेहरूमा एक सय १० जना महिला र ११ जना पुरुष...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved