चुनाव प्रचारप्रसार

काठमाडौं। देशका विभिन्न भागमा निर्धारित सबै कार्यक्रमहरू रद्द गरेर प्रधानमन्त्री शेरवहादुर देउवा फेरि गृह प्रदेश जाने भएका छन्। कांग्रेसका सभापतिसमेत रहेका देउवा बुधबार गृह प्रदेश सुदूरपश्चिम जाने भएका हुन्। देउवा सुदूरपश्चिमका विभिन्न जिल्लामा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम...