काठमाडौं । उत्तरपश्चिम चीनमा गएको भूकम्पका कारण कम्तिमा १ सय ११ जनाको मृत्यु भएको छ । उत्तर–पश्चिम चीनको गान्सु प्रान्तमा गएराति ११ बजेर ५९ मिनेटमा गएको ५ दशमलव ९ म्याग्निच्युडको भूमकम्पमा १ सय ११ जनाको मृत्यु भएको हो ।...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved