चिसोका बिरामी बढे

चिसोका कारण महोत्तरी जिल्ला अस्पतालमा बिरामी बढे

महोत्तरी। विगत एक सातादेखि बढेको चिसोको कारण महोत्तरी जिल्ला अस्पतालमा बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । चिसो हावा, हुस्सु र बाक्लो कुहिरो लागेका कारण जनजीवन असहज भएको छ । जिल्ला अस्पतालमा उपचारको लागि पहिलेभन्दा बढी बिरामी आउन थालेको मेडिकल...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved