चिशंखुगढी गाउँपालिका

ओखलढुंगाको चिशंखुगढीमा मत बराबर भएपछि कांग्रेस कार्यकर्ताले च्याते मतपत्र

ओखलढुंगा। ओखलढुंगाको चिशंखुगढी गाउँपालिकामा वडा नम्बर ३ मा दुई वडाध्यक्षको मत बराबरी आएपछि नेपाली कांग्रेसका कार्यकर्ताहरूले मतपत्र च्यातेका छन्। नेकपा (माओवादी केन्द्र)का वडाध्यक्षका उम्मेदवार उमेश श्रेष्ठले पुनः मतगणना गर्नुपर्ने माग राखेका थिए। पुनः मतगणना गर्ने क्रममा कांग्रेसका कार्यकर्ताले दुई...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved