चिराइतो

ताप्लेजुङका किसान चिराइतो खेतीतर्फ आकर्षित, किलोकै एक हजारभन्दा बढी मूल्य

ताप्लेजुङ । ताप्लेजुङका किसान चिराइतो खेतीतर्फ आकर्षित भएका छन् । चिराइतोको बजार मूल्य बढेसँगै उनीहरू यसतर्फ आकर्षिक भएका हुन् । फक्ताङलुङ गाउँपालिका–६ का केरसी लिम्बू पाँच वर्षपछि पुनः चिराइतो खेती गर्न थालेका छन् । उनीसँग चिराइतो खेतीको लामो अनुभव...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved