काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न चिनियाँ राजदूत चेन सोङ बालकोट पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष ओलीलाई भेटेर बालकोटबाट फर्कै लगत्तै शुक्रबार अपराह्न चिनियाँ राजदूत चेन बालकोट पुगेका हुन् । राष्ट्रपति निर्वाचन र...