चिनियाँसँग दशैँ

चीनमा ससुराली देशबाट आयातित चाड दशैं

चिनियाँसँग बिहे गरेका नेपाली चेलीहरूले दशैँसँगै तिहार, तीज र अन्य चाडपर्व पनि मनाउँछन्। नेपाली चाडपर्व आउँदा युट्युबमा गीत हेरेर रुने र नेपालमा भिडियो कल गरेर दुःख बिर्साउने कार्य त उनीहरूको नियति भइहाल्यो। यसबाहेक आफ्ना छोराछोरीलाई नेपाली संस्कृति सिकाउनका लागि...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved