चित्रकला प्रदर्शनी

काठमाडौं । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा यहीँ बैशाख २ गतेदेखि हिमालयको रहस्य र सिर्जनावृत्ति नामक चित्रकला प्रदर्शनी सुरु भएको छ। प्रज्ञा प्रतिष्ठानले काठमाडौंको नक्साल स्थित ग्यालरीमा सो चित्रकला प्रदर्शनीको आयोजना गरेको हो। ६ दिनसम्म चल्ने सो चित्रकला प्रदर्शनीको प्रतिष्ठानका...