चितुवा फेला

कर्णाली करिडोरमा दुर्लभ चितुवा फेला

सुर्खेत। कर्णाली करिडोरमा एक दुर्लभ चितुवा भेटिएको छ । शुक्रबार बेलुका ६ः १५ बजेको समयमा कर्णाली करिडोरअन्तर्गत कालिकोटको सान्नी त्रिवेणी गाउँपालिकाको वार्ड नं. २ को कोट खर्कमा चितुवा भेटिएको हो । मोटरसाइकलबाट कर्णाली करिडोर हुँदै सान्नी त्रिवेणी गाउँपालिका–९ डाँफे...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved