काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई सिद्ध्याउनकै लागि नेकपा एमालेले चितवनमा महाधिवेशन गर्न लागेको आरोप लगाएका छन्। शनिबार रौतहटमा आयोजित आमसभालाई सम्बोधन गर्दै प्रचण्डले एमालेलाई खलनायकको संज्ञा दिँदै आफ्नै निर्वाचन क्षेत्रमा महाधिवेशन गर्न लागेको टिप्पणी गरे।...