चितवनमा मतदान

चितवनमा सुरू भयो मतदान

काठमाडौं। चितवन निर्वाचन क्षेत्र नम्बर २ मा मतदान सुरु भएको छ। सबै केन्द्रमा शान्तिपूर्ण मतदान भइरहेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी ईश्वर आचार्यकाअनुसार यस क्षेत्रमा ४३ मतदानस्थल र १३८ केन्द्र छन्। ६९० कर्मचारी निर्वाचनमा खटिएका छन्। यस...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved