चितवनमा बस दुर्घटना

चितवनको पर्सा बजारमा बस दुर्घटना, ३१ जना घाइते

चितवन। पूर्वपश्चिम राजमार्गको पर्सा बजारमा बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् । कलैयाबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २५६१ नम्बरको बस आफैँ अनियन्त्रित भई गएराती दुर्घटना भएको हो । खैरहनी नगरपालिका–८ पर्सा बजारमा बस दुर्घटना...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved