चार शीर्ष नेता

वर्तमानसहित तीन पूर्व प्रधानमन्त्रीको सुदूरपश्चिम दौडाहाले चुनावी माहोल रोचक बन्दै

धनगढी। आम निर्वाचनको मिति नजिकिएसँगै सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका शीर्ष नेताहरू सुदूरपश्चिम प्रदेशमा केन्द्रित भएका छन्। प्रतिनिधि सभातर्फ १६ र प्रदेश सभातर्फ ३२ सिट रहेको यस प्रदेशमा वर्तमान र तीन पूर्व प्रधानमन्त्रीहरू केन्द्रित हुँदा चुनावी...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved