चार जना पक्राउ

दशगजा क्षेत्रमा पूर्व प्रहरीको हत्या, नेपाली र भारतीय गरी चार जना पक्राउ

बारा।  बारा जिल्लामा नेपाल–भारत सिमानास्थित दशगजा क्षेत्रबाट हत्या गरिएको अवस्थामा एक पूर्वसशस्त्र प्रहरी जवानको शव भेटिएको प्रहरीले जनाएको छ । पचरौता नगरपालिका–१ पचरौता गाउँको दक्षिणतिर दशगजा क्षेत्रमा  आइतबार मध्यराति साढे १२ बजेको समयमा धारिलो हतियार प्रहार गरी हत्या गरेर...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved