काठमाडौँ । चलचित्र निर्माता संघले सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासमक्ष १९ बुँदे मागपत्र बुझाएको छ । संघका अध्यक्ष नबल खड्काको नेतृत्वको टोलीले आइतबार मन्त्रालयमा फिल्म नीति, स्टुडियो, हलसँग फिल्म व्यवसायको सेयर बाँडफाँट, प्रोजेक्ट बीमालगायतका विषयमा मागपत्र बुझाएको हो...