चर्चमा गोली प्रहार

जर्मनीको एक चर्चमा अन्धाधुन्ध गोली प्रहार : कम्तिमा सातको मृत्यु, कैयौँ घाइते

बर्लिन। जर्मनीको एक चर्चमा भएको गोलीकाण्डमा परेर कम्तीमा पनि सात जनाको ज्यान गएको छ । सो घटनामा अरु कैयौँ घाइते भएका प्रहरीले जनाएको छ । बिहीबार राति जर्मनीको ह्याम्बर्गमा रहेको एक चर्चमा गोली चलेको थियो । यहाँको स्थानीय समयानुसार राति...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved