चन्द्रागिरि हिल्स

सेयरधनीलाई चन्द्रागिरि हिल्समा २५% सम्म छुट

काठमाडौं। चन्द्रागिरि हिल्सले नयाँ वर्ष २०८० को अवसरमा आफ्ना सेयरधनीहरूलाई केवलकारको टिकट, साहसिक गतिविधि तथा सामाजिक समारोहहरूमा लाग्ने शुल्कमा २५ प्रतिशतसम्मको छुट दिने भएको छ । यस योजनाअन्तर्गत चन्द्रागिरि हिल्सका सेयरधनीहरूले जिपलाइन, स्काई साइक्लिङ, स्विङ, वाल क्लाइम्बिङ, फ्री फल...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved