काठमाडौं। काठमाडौंको चन्द्रागिरि नगरपालिकामा नेकपा एमालेले अग्रता लिएको छ। दुई हजार ५०० मतगणना हुँदा नेकपाका उम्मेदवार उत्तमबहादुर राउतले ९४० मतका साथ अग्रता लिएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार घनश्याम गिरीले ८२९ मत प्राप्त गरेका छन्।...