चन्द्रागिरि केबलकार

कुहिरोमा लुकामारी गर्दै चन्द्रागिरि केबलकार

काठमाडौं । चन्द्रागिरि डाँडाबाट विभिन्न हिमश्रृंखलादेखि उपत्यकाका फाँटसम्म देखिन्छन्। त्यहाँसम्म पुग्न बनाइएको केबलकारबाट यात्रा गर्दाको मज्जा त झन छुट्टै छ। डाँडाको शिरानमा भालेश्वर महादेवको मन्दिर छ। सँगै नेपाल एकीकरण गरेका पृथ्वीनारायण शाहको सालिक छ। त्यही ठाउँबाट आकाश खुलेका बेला...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved