काठमाडौं। नासाले आफ्नो शक्तिशाली नयाँ चन्द्र रकेट दोस्रोपटक प्रक्षेपण गर्ने भएको छ । हप्ताको सुरुमा परीक्षण उडान रद्द भएपछि शनिबार दोस्रोपटक रकेट प्रक्षेपण गर्न लागिएको हो । स्थानीय समयअनुसार सोमबार बिहान प्रक्षेपणको लागि योजना गरिएको थियो तर रकेटका चार...