चन्द्रपुर नगरपालिका

रौतहटको चन्द्रपुरमा एमालेलाई हराउँदै कांग्रेसले जित्यो मेयर र उपमेयर

रौतहट। रौतहटको चन्द्रपुर नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। मेयरमा कांग्रेसका सन्जयकुमार काफ्ले र उपमेयरमा पनि कांग्रेसकै जयमाला चौधरी निर्वाचित भएकी छन्। मेयरमा काफ्लेले ९ हजार १ सय ६३ मत ल्याए। उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved