चन्द्रनगर गाउँपालिका

जनप्रतिनिधिबीचको विवादले हुन सकेन गाउँसभा

सर्लाही। सर्लाहीको चन्द्रनगर गाउँपालिकामा प्रतिनिधित्व गरेका जनप्रतिनिधिहरुबीच विवाद भएपछि गाउँसभा अवरुद्ध भएको छ । गाउँपालिका अध्यक्ष राजकुमार महतो र उपाध्यक्ष गीतादेवी महतो समूहको आपसी विवादका कारण गाउँसभा हुन नसकेको हो । गाउँसभा नभएपछि गाउँपालिकाका शिक्षक एवं कर्मचारीको तलब रोकिएको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved