घातक हतियार प्रयोग

प्रदर्शनमा घातक हतियार प्रयोगबारे कारण देखाउ आदेश जारी

काठमाडौं । सर्वोच्च अदालतले प्रदर्शनमा घातक हतियार प्रयोगबारे कारण देखाउ आदेश जारी गरेको छ । भिड नियन्त्रणका क्रममा प्रदर्शनमा घातक हतियार प्रयोग निषेध गर्नुपर्ने मागसहित दायर भएको रिटमा अदालतले बिहीबार र सुनुवाइ गर्दै  सरकारका नाममा कारण देखाउ आदेश जारी...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved