घर हस्तान्तरण

इसेवाले गर्‍यो श्रेष्ठलाई घर हस्तान्तरण

काठमाडौं ।  इसेवा मनी ट्रान्सफरले घर हस्तान्तरण गरेको छ । ‘मेरो डिजिटल देश अभियान’अन्तर्गत भाग्यशाली विजेता पूर्णबहादुर श्रेष्ठलाई घर हस्तान्तरण गरेको कम्पनीले जनाएको छ । इसेवाले १२ जेठमा डिजिटल गोलाप्रथामार्फत उक्त अभियानको विजेता घोषणा गरेको थियो । जसमा विगत आठ वर्षदेखि युएईमा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved