काठमाडौं । आठौं घरजग्गा मेलामा आएका अवलोकनकर्ता एवं लगानीकर्ताहरुले मेलाले घरजग्गाको कारोबार चलायमान बनाएको बताएका छन् । पौष १२ गतेदेखि सञ्चालन भएको मेला आज तेस्रो दिन पनि चलिरहेको छ । काठमाडौंको भृकुटीमण्डपमा कोरोना महामारीपछि पहिलोपटक सञ्चालन भएको मेलामा अवलोकनकर्ता...