काठमाडौं । बर्दघाट सुस्ता नवलपरासी-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले कांग्रेसका उम्मेदवार विनोद चौधरीलाई पछाडि पारिरहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार महेन्द्र सेन ठकुरीले सात हजार २२ मत प्राप्त गरेका छन् । यता, नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीले...