घटनास्थलमै मृत्यु\

मकवानपुरमा बसकोे ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु

हेटौंडा। मकवानपुरको मनहरीमा यात्रु बाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा घटनास्थलमै एक जनाको मृत्यु भएको छ । सोमबार बिहान पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मनहरी–६ सुनाचुरीमा काँकडभित्ताबाट काठमाडौंतर्फ जादै गरेको बा.५ ख ७९४३ नम्बरको यात्रुबाहक बसले विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved