ग्लेन म्याक्सवेल

घाइते म्याक्सवेलको तुफानी दोहोरो शतक, अफगानिस्तानलाई हराउँदै अष्ट्रेलिया सेमिफाइनलमा

१२८ बल खेलेका म्याक्सवेलले २१ चौका र १० छक्का प्रहार गरेका थिए । घाइते अवस्थामा बारम्बार फिजिओ थेरापी गराउँदै म्याक्सवेल अन्तिमसम्म डटेका थिए । वानखडे स्टेडियममा ९१ रन बनाउँदा अष्ट्रेलियाले ७ विकेट गुमाइसकेको थियो। तर, त्यसपछि म्याक्सवेलले एक्लै टिमलाई जित...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved