काठमाडौं। सामान्य ज्वरोको बिरामीलाई डेट एक्सपाएर औषधि चढाउँदा मृत्यु भएको भन्दै तोडफोड भएको बसुन्धाराको ग्रिनसिटी अस्पतालको औषधि फर्मामा औषधि व्यवस्था विभागले छापा मारेको छ। ज्वरो आएका बिरामी गोरखा बारपाक सुलिकोट ४ का ६१ वर्षीय लोकनाथ भट्टको सोमबार दिउँसो मृत्यु...