ग्रामी अवार्ड

तीनवटा ग्रामी अवार्ड जित्ने बित्तिकै पक्राउ परेका थिए र्‍यापर किलर माइक

काठमाडौं । र्‍यापर किलर माइकलाई सोमबार लस एन्जलसको एरिनामा तीनवटा ग्रामी जितेको केही समयपछि पक्राउ गरिएको थियो । एरिनामा ग्रामी अवार्ड आयोजना चलिरहेका बेला स्टेजमा झगडा गरेपछि उनलाई पक्राउ गरिएको हो । तर, केही समयपछि उनी रिहा भए ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved