भरतपुर। ६ महिनाअघि ४ मंसिरको निर्वाचनमा चितवनमा जताततै घण्टीको एकोहोरो किरिङरिङ आवाज घन्किराख्थ्यो। स्वतः स्फूर्त सबै सडकमा निस्किरहेका देखिन्थे। तर, ठिक ६ महिनापछि दोस्रो पटक हुन लागेको उपनिर्वाचनमा परिस्थिति फेरिएको छ। पछिल्लो केही सातायता चितवन २ का विभिन्न क्षेत्रमा...