ग्यालेक्सी टेलिभिजन

रवि लामिछानेको अगुवाइमा खुलेको ‘ग्यालेक्सी टेलिभिजन’ बन्द, श्रम अदालत जाँदै पत्रकार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको अगुवाइमा खुलेको ‘ग्यालेक्सी टेलिभिजन’ बन्द भएको छ । पाँचदिन अघिदेखि सो टिभीमा कुनै पनि सामग्री प्रसारण भएको छैन । फेसबुक पेज र युट्युबसमेत अपडेट छैन । स्याटलाइट लाइन भने नकाटिएकाले टेलिभिजन...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved