ग्यालेक्सी एस २४

सामसङले सार्वजनिक गर्‍यो ‘एआई’ विशेषता भएको ग्यालेक्सी एस २४ सिरिज, मूल्य कति?

काठमाडौं । सामसङले ‘एआई’ विशेषता भएको ग्यालेक्सी एस २४ सिरिज सार्वजनिक गरेको छ। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापित र मिस नेपाल वर्ल्ड २०१८ शृंखला खतिवडाले नयाँ ग्यालेक्सी एस २४ सिरिजको अनावरण गरेका हुन्।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved