गोही

नारायणी र राप्ती नदीमा भेटिए दुई सय ६५ गोही र तीन डल्फिन

चितवन । चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने नारायणी र राप्ती नदीमा अनुगमनका क्रममा दुई सय ६५ घडियाल गोही र तीन वटा डल्फिन भेटिएका छन् । नारायणीमा तीन भालेसहित एक सय १३ र राप्तीमा तीन भालेसहित एक सय ५२ वटा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved