गोवर्द्धन पर्वत पूजा

तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत पूजा

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि, गोरु र हलीको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । कात्तिक शुक्ल प्रतिपदाका दिन गोवर्द्धन पर्वत, बलि, गोरु र हलिको पूजा आजा गरी सम्मान प्रकट गर्ने गरिन्छ...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved