गैरदलीय

स्थानीय तहको गैरदलीयकरण किन र कसरी ?

चुनाव खर्चिलो र भड्किलो हुँदा भ्रष्टाचार संस्थागत हुन पुगेको छ । त्यसका साथसाथै दलहरूले राज्यको स्रोतबाट परजीवी कार्यकर्ता वा झोले पाल्नका लागि भ्रष्टाचार गर्नु पर्ने अवस्था छ । यसको अन्त्य गर्न पनि स्थानीय तहको गैरदलीयकरण गर्नु आवश्यक भएको हो...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved