गैरआवासीय नागरिकता वितरण

गैरआवासीयलाई नागरिकता दिनु राष्ट्रघात हो : प्रभु साह 

काठमाडौं। आम जनता पार्टीका अध्यक्ष प्रभु साहले गैरआवासीयलाई नागरिकता वितरण गरेर  सरकारले राष्ट्रघाती कार्य  सुरु गरेको बताएका छन् । उनले सरकारको यो कदम देशको पक्षमा नरहेको भन्दै आम जनता पार्टीका साहले विरोध गरेका हुन् । सरकारले मंगलबारबाट गैरआवासीय नेपालीलाई नागरिकता...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved