गुल्मीमा डढेलो

गुल्मीमा सामुदायिक वनको दुई हजार हेक्टरमा डढेलो

गुल्मी। गुल्मीमा सामुदायिक वनको दुई हजार हेक्टरमा डढेलो लागेको छ । गत वर्षको चैत र यस वर्ष वैशाखमा जिल्लाका विभिन्न ८९ ठाउँमा डढेलो लागेको छ । डढेलोबाट साना बिरुवा, पातपतिङ्गर, चराचुरुङ्गी एवं विभिन्न जडीबुटी पूर्णरूपमा नष्ट भएका छन् ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved