गुरुङ चलचित्र

धार बदल्दै गुरुङ सिनेमा

पोखरा। पोखरा – कला र संस्कृतिको धनी शहर। त्यसमा पनि जनजाति समुदायको उल्लेख्य बसोबास भएको शहर। यहाँ समय-समयमा जनजाति अनुहारहरू एक्सन र कटको सेटमा भेटिन्छन्। आदिवासी संस्कृति, कला, भाषा, संस्कार, पोशाक, गीत-संगीतमा आधारित फिल्म निर्माण हुने क्रम बढ्दो छ। हलमा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved