गुडिरहेको बसमा करेन्ट

गुडिरहेको बसमा करेन्ट लाग्दा दुई जनाको मृत्यु

सुर्खेत। सल्यानमा गुडिरहेको बसमा करेन्ट लाग्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । बिहीबार बिहान १०ः३० बजे राप्ती राजमार्ग अन्तर्गत सल्यानको कपुरकोट गाउँपालिका– ३ चोरखोलास्थितमा करेन्ट लाग्दा दुई जनाको मृत्यु भएको हो । दाङ तुलसीपुरबाट रोल्पा जाँदै गरेको रा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved