काठमाडौं। नेकपा एमालेका सांसद खगराज अधिकारीले वर्तमान सरकार गुठीको समस्या समाधान गर्नका लागि उदासीन रहेको आरोप लगाएका छन् । प्रतिनिधि सभा बैठकमा बोल्दै अधिकारीले गुठी समस्या समाधानका लागि सरकार गर्दैछ भन्ने प्रश्न गर्दै त्यसको जवाफ पनि माग गरेका छन्...