गुजरात

आईपीएल : हैदरावाद गुजरातसँग पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा गुजरात टाइटन्सले सनराइजर्स हैदरावादलाई ७ विकेटले पराजित गरेको छ । नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा आइतबार भएको खेलमा गुजरातले दोस्रो जित हासिल गरेको हो । गुजरातले १६३ रनको लक्ष्य १९.१ ओभरमा ३ विकेट...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved