गिरिराजमणी पोखरेल

महोत्तरीमा माओवादीका गिरिराजमणीको अग्रता तर छैनन् ढुक्क

महोत्तरी। महोत्तरीको निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा माओवादी केन्द्रका नेता गिरिराजमणी पोखरेलले सामान्य अग्रता बनाएका छन् । मतगणना सुरु भएदेखि नै एमालेका लक्ष्मी महतो कोइरीसँग पछि परेका पोखरेलले अहिले ४ सय १९ मतको अग्रता बनाएका छन् । पोखरेलले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved