गायक राजेशपायल राई

लन्डनमा राजेशपायलको लाइभ ब्यान्ड सांगीतिक धमाका

बेलायत। गायक राजेशपायल राईले बेलायतको अल्डरसटस्थित नेपालीद्वारा सञ्चालित एम्पायर हल महामारीपछि पहिलोपल्ट माहोल तताएका छन् ।  किराँत राई यायोक्खा (किराया) बेलायतले शनिबार आयोजना गरेको राईको एकल सांगीतिक साँझमा उनले पहिलोपटक बेलायतमा लाइभ ब्यान्डका साथ कन्सर्ट गरेका हुन् । करिब...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved