गाडी भाडा बढ्यो

काठमाडौंसहित बागमतीमा गाडी भाडा बढ्यो

काठमाडौं। काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा सार्वजनिक सवारी साधनको भाडा बढेको छ। इन्धनको मूल्य बढेको भन्दै भाडा बढेको हो। बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले भाडा बढाएको हो। मन्त्रिस्तरीय निर्णयबाट सार्वजनिक सवारी साधनको भाडा समायोजन गरिएको मन्त्रालयले जनाएको छ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved