गाजर

जाडोमा गाजर खानुका पाँच फाइदा

एजेन्सी । जाडोमा गाजरको सेवन शरीरका लागि एकदमै फाइदाजनक हुन्छ । जाडो मौसम शुरु भएसँगै बजारमा गाजर पनि प्रसस्त मात्रामा पाइन थाल्छ । गाजरमा प्रचुर मात्रामा भिटामिन सी, फोलेट, आइरन, भिटामिन के तथा भिटामिन ए जस्ता तत्व पाइन्छ ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved